११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमसिसीको आर्थिक विवेचना

एमसिसीको अनुदान लिएर बुटवलसम्म प्रशारण लाइन बनाउनु (जुन भारतको गोरखपुरसँग जोडिनेछ) भनेको बिजुली सस्तोमा भारत निकासी गरेर नेपाललाई बिजुली खपत बढाउनबाट वञ्चित गर्नु हो ।

काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय

साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ। कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन्।

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो।

नाडामा थापा र चौधरीको प्रतिस्पर्धा

नेपालका लागि फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।

हिमालयन बैंकको ७३ औं शाखा टीकापुरमा

हिमालयन बैंकले कैलालीको टीकापुर शाखाबाट कारोबार सुरु गरेको छ। बैंकले आफ्नो ७३औं शाखा उद्घाटन गरी सो शाखाबाट कारोबार सुरु गरेको हो।

त्रिविका आंशिक शिक्षकलाई स्थायीमा लड्न उमेर हद नलाग्ने

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७३ असार ३१ गते प्रतिस्पर्धालाई साँघुरो बनाएर करार र आंशिकमा शिक्षक/कर्मचारी नियुक्ति नगर्न लिखित निर्देशन दिएको थियो। सो निर्देशनलाई समेत लत्याएर गलत प्रक्रियाबाट अयोग्यलाई त्रिविमा प्रवेश गराउने निर्णय गरेको हो।

कांग्रेस प्रदेश अधिवेशनः लाइन मिलाउन दौडधुप

चाकरीबाजले गरेको दौडधुपका कारण यहाँ नेताहरु पनि आफ्नो नजिकको मान्ने र त्यसले पार्टीलाई उधोगति तिर धकेलिरहेको उनको विश्लेषण छ।

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन्। माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र समाजवादीका ३ सांसदसहित मुख्यमन्त्री नियुक्त भएका शाही विश्वासको मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन प्राप्त गरे।

जाडो भगाउने सिजीका उपकरण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सिजी घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरण बजारमा ल्याएको छ।

बंकरयुक्त निवास

आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।

कर्णाली प्रदेशः आर्थिक मामिला तथा योजना मन्त्रीमा विष्ट नियुक्त

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्