५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशः आर्थिक मामिला तथा योजना मन्त्रीमा विष्ट नियुक्त

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट नियुक्त भएका छन्। मंगलबार बेलुका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री विष्टलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी भएको हो। मंगलबार बसेको संसदीय दलको बैठकले विष्टको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

प्रकाशित: १४ मंसिर २०७८ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App