२७ मंसिर २०८२ शनिबार
image/svg+xml

‘एकलौटी’ १०८ प्रतिनिधिको सूची प्रकाशित गरेको भन्दै ईश्वर पोखरेलको गम्भीर असहमति

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असहमति जनाएका छन्।

‘कोठा थुनेर’ उम्मेदवार सिफारिस गरेको भन्दै कांग्रेसकी दुई नेतृको आपत्ति

विघटित प्रतिनिधिसभा सदस्य तथा पूर्व जिल्ला सभापति लिलादेवी बोखिम र नेतृ गीताकुमारी सेन्दाङले आफूहरूलाई उक्त निर्णय स्वीकार्य नभएको बताएका छन्।

भक्तपुरमा एमाले महाधिवेशन : तीन लाखको भीड, भव्य मञ्च र कडा सुरक्षा!

विभिन्न जिल्लाबाट बस रिजर्भ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटन स्थलको गेट बाहिर भीड लागेको हो।

मन्त्री घिसिङले गरे नारायणी ब्रिज निरीक्षण : समयमै सक्न निर्देशन

पुलको मुख्य निर्माण सुरु हुनुअघिका कामहरू भइरहेका छन्। मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रपतिको चासो रहेको पुल अलपत्र : कुलमानको चेतावनी- एक महिनामा काम नभए ठेक्का तोड्छौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

सल्लाघारीमा एमाले महाधिवेशनको रौनक : चहलपहल बढ्यो (तस्बिरमा हेर्नुस्)

महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउन्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्।

एमाले महाधिवेशन : बिपी मार्ग हुँदै तीन हजार सवारीसाधन काठमाडौं भित्रिए

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन बिपी मार्ग हुँदै करिब तीन हजार सवारी साधनहरू काठमाडौं भित्रिएका छन्।

हेटौंडामा वसन्त पराजुलीको ‘बखान’ उपन्यासमाथि बहस

साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृतिमाथि हेटौँडामा परिचर्चा भएको छ।

गायिका शान्ति श्रीष मगरकाे ‘युके बस्ने दाइ’ सार्वजनिक

गीतकार प्रतिष्ठानले गायिका शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सुरेश

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन्।

१४ मेगावाटको मुदीखोला जलविद्युत् आयोजना : पहुँचमार्ग निर्माण सुरु

दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्