२७ मंसिर २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

सल्लाघारीमा एमाले महाधिवेशनको रौनक : चहलपहल बढ्यो (तस्बिरमा हेर्नुस्)

एमालेको ११औँ महाधिवेशन भक्तपुर सल्लाघारीमा चहलपहल सुरु भएको छ। कार्यकर्ताहरूलाई चेकजाँचसँग भित्र छिराउन थालिएको छ। 

महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउन्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेका छन्। 

तीनकुने चौरमा बनाइएको स्टेजको बीच भागमा मन्दिर छ भने धरहरा र फहराइरहेको नेपालको झन्डा, पार्टीको चिन्हको साथै ओलीको पूर्णकदको फोटो पनि राखिएको छ।

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 25%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App