१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्तर्राष्ट्रिय व्यापार मेलाको स्टल बुकिङ खुला

नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि स्टल बुकिङ खुला गरेको छ । महासंघले आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा मेला आयोजना गरेको छ ।

फर्निचर तथा फर्निसिङ उत्पादनको मेला ‘फर्नेक्स २०२३’ सुरु

फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् मेला ‘फर्नेक्स २०२३’ सुरु भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पो उद्घाटन गरेका हुन्।

भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

नेपालीहरूको महान पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ।

चीन भ्रमणबाट के उपलब्धि होला?

प्रधानमन्त्री दाहालले हिजो कुन आधारमा बिआरआइ सम्झौतामा हस्ताक्षर गरे र आज के कुराले उनलाई कार्यान्वयनमा लैजान अवरोध गरिरहेको छ? जवाफ दिनुपर्छ।

सकियो खेलौना मेला

स्टेसनरी तथा खेलौना बजारमा नयाँ उत्साह छर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघद्वारा राजधानीमा सञ्चालित दुईदिने खेलौना मेला शुक्रबार सम्पन्न भएको छ।

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ।

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ। नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेसनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी छन्।

गिरीबन्धु ‘टि–स्टेट’ प्रालि: आन्तरिक विवादसँगै सरकारी झमेला

झण्डै एक दशकको योजनाअनुसार राज्यका विभिन्न निकाय, उच्च पदस्थ अधिकारी र राजनीतिक नेतृत्वसम्मलाई सेटिङ गरेर २०७६ सालमा भूमिसम्बन्धी ऐन नै संशोधन गराएको स्रोतको दाबी छ।

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ।

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

वर्षा याममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ।

वराहक्षेत्र मन्दिर व्यवस्थित गर्न नगरपालिकाले योजना बनाउँदै

प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।

भरतपुरमा शनिबारे मेला सुरु

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ। मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्