नेपालको माटो र आफ्नो पहिचान भुल्न सकिँदैन: पूर्वराजा
३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।
३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।
दशक अघिसम्म सुनसान गाउँमा एकाएक भएको परिवर्तनले गाउँले सबै मक्ख छन्। हिउँदमा होस् वा बर्खा नयाँनयाँ मानिसको आवागमनले मुर्गहवाका आठ वटा होमस्टेमा चहलपहल बढेको हो।
‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा शुक्रवार धरान पुगेका मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।
राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।
राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।
भैरहवामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशको स्वतन्त्र पहिचान खुम्चिँदै गएको बताएका हुन्।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन्।
दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका छन्।
२००७ सालदेखि जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र तथा २०१५ सालको प्रथम निर्वाचनबाट निर्वाचित संसद् र सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ मा सैनिक ‘कू’ द्वारा प्रजातन्त्र, संसद् तथा सरकारको एकैपल्ट हत्या गरे।
सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।
भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ। सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म ग्रीष्मकालीन राजधानी थियो।
रूपन्देहीको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने तालिकासहित आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्ने भएका छन्।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।
उनले देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिने राजाका सालिक ठड्याउन अवरोध गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए।
संघीयताका लागि २०६३ र ६४ मा मधेसको धर्तीमा भएको विद्रोहमा मधेसका करिब दुई सयजनाले बलिदानी नै दिए।