संघीय संसदको संयुक्त बैठक भोलि अपरान्ह ४ बजे बस्ने
संघीय संसदको संयुक्त बैठक भोलि बस्ने भएको छ।प्रतिनिधि सभाको आजको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो।
संघीय संसदको संयुक्त बैठक भोलि बस्ने भएको छ।प्रतिनिधि सभाको आजको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता फिर्ता पुनर्लेखन गर्न आग्रह गरेका छन ।
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजीको घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचि छ। निर्धारित भन्दा एक घन्टा ढिलो भइसक्दा पनि बैठक सुरु भएको छैन।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा बैठक बसेको चार महिनापछि बल्ल मिनी संसद्का रूपमा परिचत संसदीय समितिले आफ्ना काम सुरु गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ।
प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरुको बैठक बसेको छ। समितिहरुको बैठक मंगलवार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो। सबै समितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरेका छन्।
संसदीय समितिमा आज १० वटा समितिको बैठक बस्दैछ। बैठक आज बिहान ९ बजे, ११ बजे र १ बजे बस्नेछ।
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।