२६ पुस २०८१ शुक्रबार
image/svg+xml

कुलो खन्न गएकी महिलाको मृत्यु

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।

ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

हात्तीले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते

झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान घाइते भएका छन्।

करेन्ट लागेर महिलाको मृत्यु

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जना घाइते भएका छन्।

क्षयरोगी मृत्युदर र संक्रमणमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।

चट्याङ लागेर एकको मृत्यु, सातजना घाइते

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

कन्धारमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।

मृत्युको भविष्यवाणी गर्ने एआई

अब आर्टिफिसियल इन्टेलिजेन्सले मान्छेको मृत्युको भविष्यवाणी गर्ने भएको छ। डेनमार्कका वैज्ञानिकहरूले करोडौँ मानिसको डेटा भेला पारिरहेको छ।

मध्यविन्दुमा छुट्टाछुट्टै दुर्घटना: २ को मृत्यु, ४ जना घाइते

मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्ग भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्