८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपि आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन

तीन वर्षदेखि बन्द हिल्सा नाका खुल्यो

कोरोना महामारीका कारण साढे तीन वर्षदेखि बन्द हिल्सा नाका सोमबारबाट पूर्णरुपमा खुल्ला गरिएको छ।

आठ वर्षपछि तातोपानी नाका दुईतर्फी सञ्चालनमा,मानवीय आवागमन अझै बन्द

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका आठ वर्षपछि दुईतर्फी सञ्चालनमा आएको छ।

सीमा नाका समस्या: एसएसबीको विरोध गरे चामल नपाउने चिन्ता !

हिले क्षेत्रमा नेपालतर्फबाट पुग्ने सहज सडक छैन। पशुपतिनगरबाट केही किलोमिटरमा रहेको हिलेमा हिउँदमा मरीतरी गाडी पुग्छ तर एकझर पानी आउँदा बाटै बन्द।

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।

फलामको रडले घोच्दा मृत्यु

बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँकेमा कोरोना जोखिम बढ्दै

भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन। जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ।

सीमानाका तीन दिन बन्द

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।

१९ महिना अगावै काठमाडौं-तराई द्रुतमार्गको २८ महिना म्याद थप

सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।

लेवान्डोवस्कीको मेसीसँग सँगै खेल्ने इच्छा

बार्सिलोनाका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले लियोनल मेसी बार्सिलोना फर्किएमा आपूm खुसी हुने बताएका छन्।

सिकलसेलको अध्ययन गर्दै डा. नाकामुरा

जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन्।

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून

बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकिएको छैन।

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्