८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकयात्रा सकसपूर्ण, हवाई यात्रामा अविश्वास

कतै आधिकारिक तथ्यांक नभए पनि व्यवसायीको अनुमानमा वर्षमा कम्तिमा १० लाख आन्तरिक पाहुना पोखरा आउजाउ गर्छन्।

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।

तातोपानी नाका सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो।

दाहाल प्रधानमन्त्री भएलगत्तै चीनले नाका खोल्यो

चीनले करिब साढे दुई वर्षे ‘अघोषित नाकाबन्दी’ तोड्दै नेपालतर्फको नाका खुला गरेको छ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकपको फाइनल हेर्न कतारमा, अर्जेन्टिनाका फर्नान्डिज भने नजाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन्।

सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। तर, मेसीले त्यसका लागि साबिकको विजेता फ्रान्स र कीर्तिमानको संघारमा रहेका केलियन एमबाप्पेको चुनौती पार लगाउनु पर्नेछ।

रेशम चौधरीलाई छुटाउन अध्यादेश

अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।

गौर–बैरगनिया अटो रिक्सा पुन संचालनमा

कोरोनाको पहिलो लहरदेखि नै बन्द रहेको दुई सीमावर्ती सहरबिच आइतवारदेखि अटो रिक्सा संचालनमा आएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक: नाकाबन्दीसँगै सुरु, अझै बनेन

सरकारले २०७२/७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ।

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

निर्वाचन अघि नेपाल भारत सीमानाका ७२ घन्टा बन्द हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्