१४ आश्विन २०८१ सोमबार
image/svg+xml

साताभरमा २६ अंकले घट्यो नेप्से

गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।

नेप्सेमा १ अंकको झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

सेयर खरिदमा लगानीकर्ता अन्यौल बन्दा सोमबारको बजारमा तीब्र उतार चढाव भएको छ।

नेप्से २३ अंकले बढ्यो, कारोबार रकम ३ अर्बमाथि

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा आएको छ।

नेप्से २ दिनमा ११५ अंकको उछाल, कारोबार रकम ४ अर्बमाथि

चालु आवको मौद्रिक नीति सेयर बजारलाई माथि लैजान धेरै सहयोग पुग्ने किसिमको नभए पनि लगातार २ दिनै बजार उकालो लागेको छ।

पोखरामा ठडिँदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो।

पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

लगातार बढ्यो सेयर, सोमबार १८ बिन्दुको सुधार

पछिल्ला सात दिन यता सेयर कारोबार लगातार बढेको छ। अघिल्लो आइतबार नेप्से परिसूचकमा ७७ अंकले गिरावट आएको थियो।

नेप्सेमा एकै दिन ७७ बिन्दुको पहिरो

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताए पछि सेयर बजारमा पहिरो गएको छ।

आइतबार ५७ बिन्दुले नेप्से बढ्दा कारोबार साढे २ अर्ब नजिक

गत साताभरमा १ सय ६६ बिन्दुले बढेको सेयर कारोबारको उछाल आइतबार पनि कायमै रहेको छ। लामो समयदेखि गिरावट आइरहेको बजारमा गत साता सुधार आएको थियो।

दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर

अरूण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

इन्धन र डलर महँगो हुँदा थप समस्या

रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।

मौद्रिक नीतिको समीक्षामा निजी क्षेत्र: आर्थिक गतिविधि प्रभावित हुन्छ: महासंघ

निक्षेपको ब्याज दर बढाउँदा बैंक वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याज दर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको छ।

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्