coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द

बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।

समयमै बन्न सकेन नगर अस्पताल

राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन्।

नदीजन्य पदार्थ ठेक्कामा यसरी हुन्छ भ्रष्टाचार

नगरपालिकाले पाउनुपर्ने अपुग मूल्य अभिवृद्धि करसमेत ८७ लाख ४९ हजार ५० रूपैयाँको प्राप्तिको रेकर्ड नै राखिएको छैन। अहिले सहनी नगरपालिकामा कार्यरत्त छैनन्। करार सेवा थप नभएपछि उनी पदमुक्त भएका छन्।

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन गोरखा र चितवन जोड्ने बुटार मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन।

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ। निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो।

सरकारी साढे ४ करोड लगानीको ‘सामूहिक खेती’ ३७ लाखमा ठेक्का

माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे ४ करोड रूपैयाँ खर्च गरर्यो तर अहिले चलाउन नसकेपछि पूर्ण सञ्चालनमा नआउँदै ऋण तिरिदिने सर्तमा व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ।

तीनवटा ठेक्काको प्रगति सन्तोषजनक

बहुप्रतिष्ठित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स–रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।

रंगभूमि ठेक्कामा अध्यक्षसहित १० जना भ्रष्टाचारी ठहर

विशेष अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यसमितिका अध्यक्षसहित १० जनालाई भ्रष्टाचार गरी रकम हिनामिना गरेको ठहर गरेको छ।

सडक पिच गराउने उपाय तगारो

काठमाडौं सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीले बज्रगुरु/बिरुवा खानी जेभीको नाममा पत्र काट्दै चाबहिल–साँखु सडकखण्डको निर्माण प्रगतिबारे विवरण मागेको छ।

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन ९६ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर स्तरोन्नतिको काम बढाउँदै आइरहेको छ।

पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्