२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन्।

त्रिविमा सरकारको स्वीकृतिबिनै दरवन्दी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खानियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीको मिलेमतोमा सरकारको स्वीकृतिबिनै विश्वविद्यालयमा तीन निर्देशनालय र एक गुणस्तर प्रमाणीकरण तथा प्रत्यायोजन केन्द्र (क्युएए) थपिएको छ।

अमेरिकी सरकारद्वारा सुनिता दनुवार ट्राफिकिङ् ईन पर्सन हिरो घोषित

नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सम्मानित भएकी छिन् ।

स्थानीय सरकार : ‘वर्ष दिनको प्रगती खै ?’

स्थानीय तहको निर्वाचन भएको बिहीबार ठीक एक वर्ष बितेको छ। २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट खोटाङका २ नगरपालिका र ८ गाउँपालिकामा नयाँ जनप्रतिनिधि चुनिए।

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन्।

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ।

संघीयताको संरक्षण सरकारले गर्न सक्दैन भने हामी गर्छौ: गगन थापा

मुलुक संघीय संरचनामा गइसकेपनि सत्तारुढ सांसदले राखेको केन्द्रमुखी प्रस्तावलाई प्राथमिकता दिइएकाले विपक्षी कांग्रेसका सांसदले सरकारलाई संघीयता विरोधी भनेका हुन् ।

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।

दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार

पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने भएको हो ।

बुद्धचित्तको बोट सूचीकृत गर्दै स्थानीय सरकार

काभ्रेका रोशी र तेमाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बोधिचित्त (बोलीचालीमा बुद्धचित्त)को बोटलाई दर्ता गर्न थालेका छन् । यसको दाना (गेडा) टिप्ने बखतमा किसान असुरक्षित हुने क्रम बढेपछि यस्तो निर्णय गरिएको हो।

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भारतीय सहरमा आक्रामक रुपमा प्रवर्द्धन गर्नुपर्ने यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

संघीय सरकारले अति पेल्याे

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्न लाग्दा संघीय सरकार र स्थानीय सरकारवीच द्वन्द्व बढ्न थालेको छ।

अाफ्नै निर्णयबाट पछि हट्दै सरकार

दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

ओली सरकार डुब्ने कारण

प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो बहुचर्चित चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई सर्वत्र उपलब्धिपूर्ण र नेपालको दिगो विकासको कोशेढुंगा भनी चित्रित गरिँदैछ ।

सामाजिक सुरक्षाभत्तामा तीनतहकै सरकार अनुदार

संघीयता कार्यान्वयनको चरणअन्तर्गत मुलुकमा भएका तीन तहका निर्वाचनका क्रममा सामाजिक सुरक्षा भत्ताको विषय निकै बलियो ‘चुनावी अस्त्र’ बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्