८ आश्विन २०८१ मंगलबार
image/svg+xml

किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

१७ वर्षीया किशोरी रातभरि बलात्कृत

भक्तपुरका दुई स्थानमा शुक्रबार राति छुट्टाछुट्टै व्यक्तिहरूबाट एउटी १७ वर्षीया किशोरी रातभरि बलात्कृत भएकी छन्।

बलि दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमाबाट उद्धार, सँगै पक्राउ परे भिनाजु

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो।

भारत लैजाँदै गर्दा किशोरीको उद्धार, तीन जना पक्राउ

मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।

लागुपदार्थ दुर्व्यशनीविरुद्ध किशोरी सक्रिय

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुर्व्यशनीविरुद्ध एकजुट भएका छन्। शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी झैझगडा र होहल्ला गर्ने गरेकाले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन्।

किशोरकिशोरीलाई जीवनोपयोगी सीप किन ?

वास्तवमा किशोरकिशोरी समान व्यावहार र सम्मान चाहन्छन्। उनीहरू आफ्नो सोचाइ र भावना कदर गरिदिएको मन पराउँछन्।

किशोरकिशोरी के चाहन्छन्, अभिभावकले कसरी सम्बोधन गर्ने?

उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने, धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे बढी संवेदनशील हुने गरेको पाइन्छ ।

बन्दाबन्दीमा किशोर/किशोरीको मानसिक स्वास्थ्य

किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् ।

कोरोना संक्रमित किशोरीसँगै यात्रा गरेका बाँकेका चार जनाको खोजी

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको खोजी गरिएको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै  नेपाल आइपुगेकी १९ बर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो।

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ। ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो।

किशोरीको बलात्कारपछि हत्या

परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो।

परीक्षा दिन हिडेकी किशोरीको बलात्कारपछि हत्या

परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या गरिएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन आउँदै गर्दा विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

रोकिएन बालविवाह, बढ्दै किशोरी आमा

फगाम स्वास्थ्य चौकीमा भेटिएकी तिर्सना विक २० वर्ष पुग्न लागिन्। १६ वर्षकै उमेरमा बिहे गरेकी तिर्सनाको काखमा डेढ वर्षको बच्चा छ। झट्ट हेर्दा उनलाई आमा भनेर पत्याउन मुस्किल पर्छ।

महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ३ थुम्वामा सामूहिक बलात्कारको घटना भएको छ। आइतबार राति स्थानीय एक १६ वर्षीया किशोरीलाई तीन जना युवाहरुले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडितले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्