८ आश्विन २०८१ मंगलबार
image/svg+xml

किशोरी बेच्न खोजेको आरोपमा दुई पक्राउ

गोरखाको सिरानचोक गाउँपालिकाकी १७ वर्षिय किशोरीलाई आर्थिक प्रलोभन देखाएर बेचबिखन गर्न लैजान लाग्दा प्रहरीले सोमवार दुई जनालाई पक्राउ गरेको छ। नारायणगढ पुगेपछि एक करोड पाउने भाग्य चम्किने भन्दै सिरानचोक ७ का ७१ वर्षिय भिमप्रसाद ढकाल र ३९ वर्षिय रामबाबु दुतराज (बिक) ले युवतीलाई प्रलोभन देखाएका थिए।

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन। नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु-याउने काम वर्षैदेखि चलिआएको छ।

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन। बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन।

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी

केहि समय अगाडि रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका-१, पाङ टाईवाङस्थित सरस्वती माध्यमिक विद्यालय पाङ कक्षा ९ मा पढ्ने ४ जनाले र कक्षा १० मा पढ्ने ५ जनाले विवाह गरेका कारण स्कुल छाडेँ।

१० वर्षमा १४ किशोरीको मृत्यु : एक हजार पाँच सय छाउगोठ भत्काइए

छाउगोठमा छोरीको मृत्यु भएपछि कैलाली गाज्राकी दिलु तिरुवा महिनावारी हुँदा दुई–तीन महिना घरकै एउटा कोठामा बसिन्। तर सासुले घरमा बस्न कुनै पनि हालतमा नहुने भनेपछि पुनः छाउगोठमा बस्न बाध्य भइन्।

सुतेकै ठाउँमा किशोरी बलात्कृत

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन्। करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन्।

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

‘बलि’ दिन भारत लगिएकी किशोरीको उद्धार

‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ।

४४ किशोरी फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ।

भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा

एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

किशोरीलाई बन्धक बनाएर पटकपटक बलात्कार

होटलमा किशोरीमाथि बलात्कार हुँदै आएको छिमेकका केही व्यक्तिले कात्तिक ५ गते थाहा पाए र महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए। वृत्तको टोलीले क्याफेको एक कोठामा किशोरीलाई घाइते अवस्थामा भेट्टायो।

आफन्तबाटै छोरी–चेली असुरक्षित

आफन्तबाट वा नचिनेका व्यक्तिबाट यौन दुव्र्यवहार हुँदा कतिपय बालिका, किशोरी र महिलाले पहिले त डराएर भन्दैनन्। जसले यस्ता समस्या बारम्बार समाजमा दोहोरिने गरेका छन्।

खुलेर वहस गर्छन् किशोरी

हरेक शनिवार रोल्पाका विभिन्न गाउँ टोलमा किशोरीहरु भेला हुन्छन्। अन्तरक्रियात्मक छलफल गर्छन्। आफ्नो आवस्यकता, समस्या र गर्नहुने तथा नहुने गतिविधिका बारेमा खुलेर कुरा गर्छन्।

इँटाभट्टामा काम गर्ने किशोरकिशोरीलाई सहयोग

इँटाभट्टामा काम गर्ने ५५ जना किशोरकिशोरीलाई तीन महिने व्यवसायिक तालिम दिई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री निःशुल्क वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्