८ आश्विन २०८१ मंगलबार
image/svg+xml

परिवार योजना कार्यक्रममा किशोर किशोरी छुटे

सरकारले परिवार योजना कार्यक्रमका लागि वर्षेनी करोडौं रुपैयाँ लगानी गरे पनि कार्यक्रमले सबैलाई समेट्न नसकेको सरकारले स्वीकार गरेको छ। बुधबार सरकार, दातृ निकाय तथा गैरसरकारी संस्थाहरुले छैंठो राष्ट्रिय परिवार योजना दिवस मनाउने क्रममा सो स्वीकार गरेका हुन्।

प्रभावकारी बन्दै किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा

किशोर किशोरीहरुमा हुने प्रजनन् दरलाई घटाउने उद्देश्यले सुरु गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको छ।

किशोरीमाथि सामूहिक बलात्कार

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो।

'गुलाबी उमेर'मा किशोरीका कथा

पुस्तक पढिरहँदा मलाई आफै किशोरावस्थामा फर्किएको अनुभूति भयो। मलाई लाग्छ यो पुस्तकमा प्रत्येक किशोरीहरु आफूलाई भेट्टाउँछन् भने महिलाहरु आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन्।

किशोरीहरूको टोली घोषणा

असोज २२ देखि २८ गतेसम्म भुटानमा आयोजना हुने महिला साफ यु–१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्सीय नेपाली किशोरी टोलीको नाम सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोलीको छनोट गरेका हुन् ।

किशोर किशोरीहरुमा आत्महत्याको समस्या

हाँस्ने खेल्ने उमेरका किशोरकिशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन् र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पार्छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । पहिले कमसेकम किशोरकिशोरीहरुमा यो समस्या देखिँदैन थियो केही फाट्टफुट्ट घटनाबाहेक त्यो पनि १६/१७ वर्ष को उमेरमा । १० वर्ष देखि १७ वर्ष उमेर समूहलाई किशोरावस्था मानिन्छ भने १८ वर्ष पुगेपछि युवावस्था ।

किशोरीमै आमा बन्ने सङ्ख्या अझै घटेन

कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन्। सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन।

फेसबुकमार्फत चिनजान गरेर बलात्कार, अभियोगमा एक जना पक्राउ

किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

कुप्रथाविरुद्ध उभिए किशोरी

जुम्लाको सिञ्जा गाउँपालिकाका किशोरी जिल्लामा रहेको कु–प्रथाको विरुद्धमा उभिएका छन्। गाउँपालिकाभित्र रहेका विभिन्न कुप्रथालाई न्यूनीकरण गर्न उनीहरुले आवाज उठाउन थालेका छन्।

कुप्रथाको विरुद्धमा उभिए किशाेरी

जुम्लाको सिँजा गाउँपालिकाका किशोरीहरु जिल्लामा रहेको कुप्रथाको विरुद्धमा उभिएका छन्। गाउँपालिका भित्र रहेका विभिन्न कुप्रथालाई न्यूनिकरण गर्ने उनिहरुले आवाज उठाउन थालेका छन्।

चट्याङ लागेर किशोरीको मृत्यु, एक घाइते

उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएका छन्।

किशोरीलक्षित उनको कथा र दिदी कार्यक्रम

फाउन्डेसनले ती विद्यालयमा किशोरीहरूको पढाइ तथा क्षमता अभिवृद्धिमा सहजीकरण गर्न ‘लिट क्लब’ स्थापना गर्नुका साथै विपन्न जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि...

आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्