८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा

सकारका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। पाटन नगरपालिका १ को सकार स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।

२५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाहजस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो।

पञ्चशील सम्झेर

एक किशोरीमाथि म प्रायः ध्यान दिन्छु र गम्न थाल्छु– मान्छेको जीवन नर्कमय हुन धेरै समय लाग्दैन। रूप यौवनका दृष्टिले धेरैको ध्यानाकर्षण गर्न सक्ने ती किशोरीको सामाजिक वा आर्थिक पृष्ठभूमि सम्भवतः औसत नेपालीकै होला।

महिनावारी हुँदा तल्लो पेट दुखे के गर्ने ?

महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक घरमा सुनिन्छ। कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोग छ।

भारतमा प्रहरीको छोराद्धारा नै नेपाली किशोरीको बलात्कार

भारतमा एक नेपाली किशोरी बलात्कारको शिकार भएकी छन्। नयाँदिल्लीमा १४ वर्षीया नेपाली किशोरीलाईभारतीय प्रहरीका छोराले बलात्कार गरेको माइती इन्डियाले जनाएको छ।

१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४ बर्षीय बिजय चौधरी, ४० बर्षीय झगडु चौधरी र वडा नम्बर ७ का २६ बर्षीय कुट्टु चौधरी रहेका छन्। तीनै जनालाई अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ।

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।

सर्पले डसेर किशोरीको मृत्यु

सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ। आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।

किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा घाटी रेटेर एक किशोरीको हत्या भएको छ।घरदेखि केही दुरीमा १५ बर्षीय शितल योङहाङको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलले बताए। उनका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।

किशोरकिशोरीको विकासमा नयाँ नीति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले मंगलबार एक समारोहबीच किशोरकिशोरी स्वास्थ्य तथा विकास नीति–२०७५ सार्वजनिक गरेको छ। महाशाखाले पुरानो नीति बनेको १९ वर्षपछि परिमार्जित नीति निर्माण गरेको जनाएको छ।

बलात्कार अभियोगमा युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्