रोजगारीको नयाँ बिहानी
पिछडिएका क्षेत्रलाई विकासको मूल प्रवाहमा सामेल नगराई गरिबी निवारण असम्भव हुन्छ। तर स्थानगत, क्षेत्रगत, लिङ्गगत, जातिगत गरिबीको उपस्थिति भएको नेपाल जस्तो देशका लागि गरिबी निवारण गर्न रोजगारी भन्दा अर्को उपाय हुँदैन।

पिछडिएका क्षेत्रलाई विकासको मूल प्रवाहमा सामेल नगराई गरिबी निवारण असम्भव हुन्छ। तर स्थानगत, क्षेत्रगत, लिङ्गगत, जातिगत गरिबीको उपस्थिति भएको नेपाल जस्तो देशका लागि गरिबी निवारण गर्न रोजगारी भन्दा अर्को उपाय हुँदैन।
अफिम धेरै वर्ष पहिलेदेखि नै औषधिको रुपमा प्रयोग हुँदै आएको छ । कडाभन्दा कडा दुखाइ पनि कम गर्ने यसको क्षमता भएकोले हजाराैं वर्षदेखि यसलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको हो ।
हाँस्ने खेल्ने उमेरका किशोरकिशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन् र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पार्छन् भन्ने सुन्दा आश्चर्य लाग्छ । पहिले कमसेकम किशोरकिशोरीहरुमा यो समस्या देखिँदैन थियो केही फाट्टफुट्ट घटनाबाहेक त्यो पनि १६/१७ वर्ष को उमेरमा । १० वर्ष देखि १७ वर्ष उमेर समूहलाई किशोरावस्था मानिन्छ भने १८ वर्ष पुगेपछि युवावस्था ।
हृदयरोग, मधुमेह र क्यान्सरजस्ता रोग प्रायः उमेर ढल्किँदै जाँदा देखिने रोग हुन्। यी रोगको एक आपसमा सम्बन्ध छ जस्तै मधुमेह भएको व्यक्तिलाई हृदयरोग हुने खतरा बढी छ। वृद्ध अवस्थामा हुने अर्को समस्या डिमेन्सिया हो।
के डाक्टरलाई पनि डिप्रेसन हुन्छ? सोही डिप्रेसनका कारण आत्महत्याजस्तो गम्भीर निर्णय पनि उनीहरुले लिने कार्य हुन्छ कि हुँदैन?
एउटा समयमा नेपाली समाज संयुक्त परिवार हुन्थ्यो । जहाँ तीन पुस्ता एकै ठाउँमा बस्थे । बालबालिकाले आफ्नो खेल्ने साथी दाजुभाइ, दिदीबहिनीका रुपमा पाउँथे । घरका महिलाले देउरानी–जेठानी काम सघाउने सहयोगीका रुपमा पाउँथे । दाजुभाइ एक जुट भएर बाहिरका काम सम्हाल्थे । यस्तो अवस्थामा जो जे कुराका लागि उपलब्ध हुन्थ्यो, उसले बालबालिकालाई स्याहार्नेदेखि उनीहरुको आवश्यकताका कुरालाई ध्यान दिन्थे ।
यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्।
