१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग थिए जुम्लाका धावक नरेश बुढा, प्रकाश कठायत र रेजिना बस्नेत।

अमेरिकामा भण्डारीको उदयको अर्थ

अमेरिकाको मेरिल्याल्ड राज्यको तल्लो सदन (हाउस अफ डेलिगेट्स) मा नेपाली मूलका एचबी भण्डारी निर्वाचित भएपछि नेपालमा दुई खालको प्रतिक्रिया देखियो । नेपाली सञ्चार माध्यमहरूमा यो सन्दर्भले पाएको कभरेज हेर्दा लाग्छ– ठूलो संख्यामा नेपालीहरू खुसी भएका छन्।

पश्चिमी हावाभन्दा पूर्वी हावा तेजिलो

हिजोआज पश्चिमा विश्व निराशाजनक र हतोत्साहित बनाउने अलमलको समय सामना गरिरहेको छ । तर बाँकी विश्व, विशेषतः चीनको अवस्था भिन्न छ।

पुष्पकाे जाेडी साम्राज्ञी

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्।

अमेरिकी प्रतिबन्धविप्रति इरान आक्रोशित

संयुक्त राज्य अमेरिकाले इरानी अर्थतन्त्रको प्रमुख भागलाई लक्षित गरी पुनः प्रतिबन्ध लगाएपछि तेहरान आक्रोशित भएको छ।

राज्य व्यवस्था समितिका निर्देशन अलपत्र

प्रतिनिधिसभाको महत्वपूर्ण समिति ‘राज्य व्यवस्था समिति’ले सरकारलाई विभिन्न समयमा दिएका निर्देशन अलपत्र पर्ने अवस्था देखिएको छ।

नागरिकता विधेयक समितिमा अलपत्र

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक महिनादिनदेखि अलपत्र छ।

सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्री थपिए

सात सदस्यीय मन्त्रिमण्डल रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कवाट प्रदेश सभा सदस्य निर्वाचित प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

‘राज्य संयन्त्रले सहर बिगा-यो’

काठमाडौं कस्तो लाग्छ ? काठमाडौं सम्भावना बोकेको संसारकै फरक सहर हो । यो सहर निकै ऐतिहासिक छ । यहाँको इतिहासले विश्वकै ध्यान खिँचेको छ । सेवा सुविधाको हकमा पनि काठमाडौं अरूभन्दा अघि नै छ ।

अनमोल र साम्राज्ञी ‘पपुलर’

अभिनेता अनमोल केसी जापानमा आइतबार सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड’मा ‘पपुलर अभिनेता’ घोषित भएका छन्।

तक्माका ताबेदार

असल काम गर्नेलाई राज्यले पनि सम्मान गर्छ । राष्ट्रिय दिवस वा यस्तै कुनै महत्वपूर्ण अवसर पारी तिनलाई सम्मानले सुसज्जित गरिन्छ । सम्मानले पात्रता खोज्छ ।

बामदेवको लागि सुरक्षित क्षेत्र बनाएर फर्किए पर्यटन राज्यमन्त्री बुढा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।

अकुण्ठित अधिकार

राज्य अभिभावक हो। जब अभिभावकबाट अन्याय हुन थाल्छ, तब नागरिक निरीह हुन्छन् । राज्यका कुनै निकाय र त्यसका पदाधिकारीको भूमिकाबाट नागरिक अधिकार कुण्ठित हुने अवस्था आउनु यथार्थमा लोकतान्त्रिक व्यवहार होइन । लोकतान्त्रिक राज्यले नागरिकमाथि सकेसम्म अन्याय नहोस् भन्ने सोच बनाउँछ ।

नवजोतसिंह सिद्धुलाई राजद्रोहको मुद्धा

नवजोतसिंह सिद्धुविरुद्ध राज्यद्रोहको आरोपमा मुद्धा लगाइएको छ। पञ्जाव सरकारका मन्त्री रहेका उनलाई पाकिस्तानी सेना प्रमूखसँग अंकमाल गरेकामा विहारको मुजफ्फरपुरस्थित अदलतमा यस्तो मुद्दा दायर गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्