७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।

लघुवित्तका समस्या समाधान गरेर सबल बनाउन जोड

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल गर्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ।

रास्वपा सभापति रविले प्रधानमन्त्रीलाई बुझाए सुझावपत्र

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तिवारी

छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा दिपकनिधि तिवारी नियुक्त भएका छन्।

साताभरिमा समग्रमा ६६ अंकले बढ्यो नेप्से

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो।

छिमेक लघुवित्तको साधारणसभा

छिमेक लघुवित्तको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीद्वारा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ। आइतबार सम्पन्न पाँचौ साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

३१ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक निप्से उच्च अंकले बढेको छ।आइतबार नेप्सेपरिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो।

एनआइसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम

एनआइसी एसिया लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त स्वतन्त्र सञ्चालक पदमा सरीता गौतमलाई नियुक्त गरेको छ।

एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्तले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पीपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

प्रतिवेदनले सबैखाले बैंक तथा वित्तीय संस्था, सहकारी र लघुवित्त वित्तीय संस्थाहरूका ऋणीहरूको कर्जा सूचना एकीकृत नभएको औंल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्