३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

छिमेक लघुवित्तको साधारणसभा

छिमेक लघुवित्तको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीद्वारा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

यस्तै सभाले सेयरधनीलाई आव २०७९÷८० को मुनाफाबाट १० प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी वित्तीय संस्थाको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख रूपैयाँबाट बृद्धि गरी दुई अर्ब ९७ करोड ७१ लाख रूपैयाँ पु¥याउने निर्णय समेत गरेको छ।

प्रकाशित: २ माघ २०८० ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App