छिमेक लघुवित्तको साधारणसभा
छिमेक लघुवित्तको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीद्वारा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।