coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा गुणस्तरीय शिक्षा नभएको सन्देश विश्वमा फैलिरहेको छ: नेता पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताएका छन्।

जहाजकाे पाँग्रा मागेर चलाउनुपर्ने स्थिति दु:खद्: नेता पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन्।

देश बनाउने जिम्मेवारी युवाको हो: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।

संघीय तहमा कानूनहरु बनाउँदा स्थानीय तह र प्रदेश तहको पनि संलग्नता गराइनुपर्छ: सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन्।

उपत्यकामा खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसदमा पेस गर्न सांसद पौडेलको माग

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन्।

एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन्।

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको बताएका छन्।

अध्यक्ष ओलीको अहंकार कायम रहे संसद पाँच वर्ष अघिनै विघटन हुनसक्छः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने बताएका छन्।

गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न सांसद पौडेलकाे माग

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन्।

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्।

काँग्रेस सरकारमा च्याँखे थाप्ने काम गर्दैन: प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका छन्।

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्।

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छः प्रदीप पौडेल

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

गीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्