२२ वैशाख २०८१ शनिबार
image/svg+xml

‘पर्यटक हैन, पथप्रदर्शक ठान्यौं’

काठमाडौं ५ का जनताबाट माया र मत पाएर विजयी भएका पौडेल पनि निकै खुसी छन्। जनताले आफूबाट परिवर्तनको अपेक्षा गरेको भन्दै उनले अब पार्टीभित्र पनि परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताए।

प्रतिनिधि सभा सदस्य पौडेलले गुनासो एप सञ्चालन गर्ने

काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान्: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन्।

प्रदीप पौडेलले ल्याए आर्थिक विकास र संमृद्धिका विषयमा १७ बुँदे अवधारणा

यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ।

जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।

प्रदीप पौडेल भोलिको सुन्दर नेपालको परिकल्पनाकार हुन्: नीर शाह

काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजीवी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रम मार्फत पौडेललाई मत माग्दै सो कुरा बताएका हुन्।

क्रान्तिले होइन चुनावले परिवर्तन हुन्छः प्रदीप पौडेल (भिडियो)

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ५ सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले क्रान्तिले नभइ चुनाव मार्फत आफ्नो सहभागिताले राष्ट्र निर्माण हुने बताएका छन्।

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन्।

नयाँ र पुरानो पुस्ताबीच मुख्य प्रतिस्पर्धा

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्न पौडेल नयाँ ऊर्जा, सम्भावना र सपनासहित जुटेका छन् भने संसदीय राजनीतिका अनुभवी पोखरेल आफ्नो जितलाई निरन्तरता दिन सक्रिय छन्। पोखरेल र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको यस क्षेत्रमा रन्जु दर्शनासहित अढाइ दर्जनजति उम्मेदवार छन्।

जनमतबाट खुसी मनाउने अवस्था छैन: कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त मत पार्टीका लागि उत्साहजनक नभएको निष्कर्ष निकालेको छ।

कांग्रेसलाई जिताउन केपी ओलीले कुनै हालतमा चुनाव गर्दैनन् : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कुनै पनि हालतमा आगामी वैशाखमा चुनाव हुन नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्