२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिंहदरबार

मसिनेले भन्यो,‘मलाई वडाध्यक्षमा जिताउनुस्। यो वडा विकासले धपक्क बल्नेछ। यहाँ कसैले एक पैसा तलमाथि गर्न पाउँदैनन्। वडाको सबै हिसाबकिताब पारदर्शी राखिने छ।’

औपचारिकता

अस्मिता रोई मात्र रही। केही बोलिन। सुझाव दिंदै उनले पुनः थपी, ‘यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस्। तीनतीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी, तँ जागिर गर्। पढेलेखेको के काम?’

मरेकाे अभिनय गर्ने भ्यागुतीहरू

भ्यागुताहरूले भ्यागुतीमाथि अत्ति चासो दिन थाले तिनीहरूको ध्यानबाट विकर्षित हुन मरेको अभिनय गर्ने गरेको अध्येताहरूले बताएका छन्।

जेन दीपिका पहिलो ‘प्लस साइज मोडल’

मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई यस वर्षको मिस युनिभर्सले तोडेको छ।

युवा बिदेसिन रोक्ने योजना ल्याउन कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न बहानामा बिदेसिने युवा पुस्ता रोक्न सक्ने योजना ल्याउन आवश्यक रहेको बताएका छन्।

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

मिस मगर नेपालको ताज तनहँुकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्।

अस्ताए साहित्यकार एसपी आशा

साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो।

च्यातिएको डायरी

‘अबदेखि ल्याउँदिनँ। यो खाताको माया लाग्यो। एउटा बिरामी केटीको हो। लैजान बिर्सेछन्। धेरै दिनसम्म लिन आएनन्। आधा खाली रहेछ, तँलाई लेख्न काम लाग्छ भनेर।’

संवेदित निबन्धहरूको योग

निबन्धकार ज्ञानु अधिकारीको पहिलो निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ (२०८०) पछिल्लो समय प्रकाशित कृति हो। नेपाली निबन्ध विधामा आत्मपरक निबन्धसङ्ग्रहका रूपमा रहेको यस कृतिका निबन्धहरू परम्परित निबन्ध लेखनभन्दा पृथक् छन्।

लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनुपर्छ।

परिणाम

मेरो हतारिने बानी। मनमा लागे बोलिहाल्नुपर्ने। यस्तो बानी कतै त ठिकै हुने, कतैकतै भने झपारिइनुपर्ने।

राजेन्द्र कार्कीको ‘खाइराइड’ को चर्चा

त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरको आयोजनामा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ परिचर्चाका साथ कविता गोष्ठी र सिर्जना वाचन कार्यक्रम भएको छ।

टिकटकमाथि प्रतिबन्ध: भ्रम र यथार्थ

नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्