६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
Tara Rai
तारा राई


तारा राईका लेखहरु :

अब नराकोटबाटै नागरिकता

‘सरकारी सेवा लिनकै लागि महँगो खर्च र समय खेर फाल्नुपर्दैन,’ मयालाल भन्छन्, ‘यही हो परिवर्तन र संघीयताको मर्म।’

पहिलोपटक गाउँमै हाडजोर्नी विशेषज्ञ सेवा पाएपछि सिंजाबासीमा खुसी छायो

गाउँमै हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा पुगेपछि सिंजा गाउँपालिका-५ र ६ का स्थानीय खुशी भएका छन् ।

सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्वन्द्व फैलाउने हो: माओवादी

प्रेस विज्ञेप्तिमा भनिएको छ, नेपाली जनताको लामो त्याग, तपस्या, बलिदान स्वरूप मुलुकमा सामन्ति राजतन्त्रको अन्त्य भएर संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।

विपद् जोखिम न्यूनीकरण गर्न नगरमा स्वयंसेवक ब्यूरो गठन

जुम्लाको चन्दननाथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण गर्न स्वयंसेवक ब्यूरो गठन गरेको छ।

जुम्लाका गाउँमा अनुदानको नुन

हरेक वर्ष पाँच पोका नुन किन्न न्यूनतम एक हजार रुपैयाँ खर्चेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता व्यहोर्दै आएका उनले यो वर्ष पाँच पोका नुन घरमै पाउँदा दंग छन्।

धुवाँले लियाे १२ दिने सुत्केरीको ज्यान

जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ।

गाउँघरमै हराउन थाले ओखल, जाँतो र पानी घट्ट

डेढ दशक अगाडि जुम्लाका आठ वटै स्थानीय तहका प्रत्येक गाउँमा पुग्दा पिँढी (ओटालो) को एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ओखल काठको मुसल र ढुंगाको दुनेडी भेटिन्थे।

परम्परादेखि बदलिँदो पोसाक सिलाइका साक्षी डम्बर

जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरको आडमै ५७ वर्षीय डम्बर दमाई मेसिन खटखट पार्दै कपडा सिलाइरहेका हुन्छन्।

कालिकोट हाउडीमा जिप दुर्घटना, ७ जना घाइते

कालिकोट जिल्लाको शुभकालिका ६ हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जौ भित्र्याउने चटारोले बिहानै खेतबारीमा पुग्छन् किसान

गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका किसानलाई जौ भित्र्याउन भ्याइनभ्याइ छ।

जुम्लामा पाँच सयभन्दा बढी विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि पठनपाठन ठप्प

वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन्।

सिंजाका गाउँहरू सडक सञ्जालसँग जोडिएपछि...

जुम्लाको सिंजा गाउँपालिका– ६ का जोडु, रुघा भाडगाउँ र काडागाउँ सडक सञ्जालसँग जोडिएका छन्।

अझै आएन कालोपत्र बजेट

मुगु सदरमुकाम जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडकको ट्रयाक खुल्ला भएको कार्य पूरा भएको झन्डै १२ वर्ष बितिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्