२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस

पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्। आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि निरन्तरता पाइरहेको छ।

संख्या घटाउने अभिव्यक्तिमा सेनाको असन्तुष्टि

सेनाको संख्या कटौती गर्नुपर्ने स्पष्ट कारण भने दुवैले सांसदले दिन सकेका छैनन्। सांसद विमला राई पौड्यालले राखेको धारणबाट सैन्यवृत्तमै मनोबल खस्कने र राष्ट्रिय सेना कहाँ कसरी खटाइने हो भन्ने विषय र महत्वसमेत नबुझेको भन्दै आलोचना भएको छ।

आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्धामा बहस नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

बहस सकिएपछि आजै थुनछेक आदेश दिने तयारी जिल्ला अदालत काठमाडौंले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत जेठ २१ गतेबाट थुनछेक बहस जारी थियो।

शरणार्थी प्रकरण: सरकारी वकिलको जवाफी बहस हुँदै

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ।

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो

पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ।

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।

नक्कली भूटानी शरणार्थी प्रकरण :सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुनेछ। काठमाडौँ जिल्ला अदालतमा हिजो आईतवारबाट शुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्नको बयान सकियो ,आइतबारदेखि थुनछेक बहस शुरु

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि ठगी गरेको प्रकरणमा प्रकाऊ परेका १८ प्रतिवादीको बयान आजबाट सकिएको छ।

लोकतन्त्रको रक्षा र गणतन्त्र सुदृढीकरण गर्ने दाबी

सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।

वामदेवकाे मुद्दामा दुई वर्षपछि बहस नाेट माग्दै सर्वाेच्च

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ।

‘कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ।

चुनाव जित्नका लागि विकासका एजेन्डामा बहस

विसं २०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए। २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र क्षेत्र नं २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए। त्यसपछि २०५१ मध्यावधि निर्वाचन हुँदा भने दुवै क्षेत्र कांग्रेसले जित्यो। त्यतिबेला क्षेत्र नं १ बाट झलकनाथ वाग्ले र क्षेत्र नं २ बाट दीपकजङ्ग शाह विजयी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्