चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपलिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेल रहेकी छिन्।
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपलिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेल रहेकी छिन्।
गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको पनि बताइएको छ।
शुभकालिका गाउँपालिका–५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांग छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ। तर, उनी स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।
नेपालमा विद्यमान बालअधिकारसम्बन्धी नीति तथा नियमले सीमान्तीकृत बालबालिकालाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरुका अवसर र अधिकार स्थापित हुने गरी नीतिनियम बनाउन माग गरिएको छ।
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन्।
बालबालिकालाई यौनजन्य हिंसाबाट बच्ने उपाय र कानुनी उपचार सिकाउन जुम्लाको उच्च सरकारी वकिल कार्यालय जुटिरहेको छ।
इजारायलले जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा लैजाने भएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।
बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक हिरन राई पक्राउ परेका छन्।
कुपोषण भएका बालबालिका प्रायः बिरामी हुन्छन्। यस्ता बिरामी बालबालिका सामान्य उपचारले मात्र निको नहुने हुँदा पोषण थेरापी पनि आवश्यक पर्छ।