२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन्।

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बुधवार सप्तरीको बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गृह मन्त्री जनार्दन शर्मा र आपुर्ति मन्त्री शिवकुमार मण्डल समेत रहेका थिए ।

प्रचण्डको भोट रुखमा

इतिहासको पाठबाट सिकेर मात्र हुँदैन, वर्तमानमा त्यस इतिहासलाई बचाउन सक्ने सामथ्र्य पनि हुनु आवश्यक छ । वर्तमानमा इतिहासको सम्मान हुन सकेन भने र वर्तमानले भविष्यलाई निर्देशित गर्न सकेन भने जनताका मनमा वर्तमानले आसन जमाउन सकेन भने इतिहासको अर्थवत्ता अन्त्य हुन्छ ।

‘म प्रचण्ड पुत्री मात्रै होइन’

नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकी रेणु दाहालले आफूलाई प्रधान्मन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरीका रुपमा मात्रै नहेर्न अपिल गरेकी छन् । सो पार्टीले शुक्रबार भरतपुरमा आयोजना गरेको चितवनका स्थानीय तहका उम्मेद्वारहरूको घोषणा कार्यक्रममा बोल्दै उनले आफू राजनीतिमा पहिल्यैदेखि सक्रिय रहेको व्यक्ति भएको बताइन् ।

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।

प्रचण्डले  जालझेलपूर्ण पोलिटिकल मार्केटिङ गरिरहेका छन् : नेता पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा नेकपा एमालेलाई मुछेर जाली कुराको ‘राजनीतिक मार्केटिङ’ गरिरहेको बताएका छन् । एमालेसहितको सल्लाहमा संविधान संशोधनको नयाँ मोडल ल्याउन लागेको भन्ने प्रधानमन्त्रीको भनाई गलत र आधारहीन भएको उनले बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग स्विस राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् ।

महासेठकाे प्रश्न- 'प्रचण्डजी हाम्रो प्रधानमन्त्री हो की कसैबाट निर्देशित ?’

प्रमुख प्रतिपक्षी एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विधेयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे।

बाबुराम र प्रचण्डलाई एक अर्काको कमी भएको छ

आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहा“ले नै दिशानिर्देश गर्नुभएको हो। त्यसपछि म निरन्तर हि“डिरहें, हि“डिरहेको छु। आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली राजनीतिक क्रान्तिको लडाइ लड्नुभयो।

सुन्तली–धुर्मुस, अर्याल र प्रचण्ड

नेपाली समाजमा मुख्यतया तीन घटनाले केही दिनयता बढी चर्चा पाए । ती हुन् गिरानचौरको एकीकृत बस्ती, संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणक्रममा सरकारी एकदिने बिदा । यी घटनाचक्र तथा परिदृष्यका चर्चाको चुरोमा रहे हाँस्य कलाकार जोडी सुन्तली–धुर्मुस (कुन्जना घिमिरे–सीताराम कटेल) । अधिकारकर्मी एवं अधिवक्ता ओमप्रकाश अर्याल र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधान मन्त्री पुष्पकमल दाहाल ।

छाना माथि घिराैंला, कति बिक्छाै हेराैंलाः केपी र प्रचण्डकाे देउसी जुहारी (भिडियाे)

सिस्नुपानी नेपालले अायाेजना गरेकाे ‘प्रज्ञा-सिस्नुपानी देउसी-२०७३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा अाेलीकै अगाडी नक्कली केपी र नक्कली प्रचण्डले देउसी दाेहाेरी खेलेका छन्।

कमल थापाको ठहरः दिल्लीमा ‘प्रचण्ड विलय’

सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

प्रचण्डले अब गर्लान्?

यतिबेला देशले आफ्ना समस्या आफैँ समाधान गर्न सक्ने आत्मविश्वासी नेता चाहेको छ। हिमाल, पहाड र तराई जोड्ने विशाल छाती भएको र विकास अनि परिवर्तनको स्पष्ट चित्र बोकेको नेतृत्व खोजेको छ।

प्रचण्डको भारत भ्रमण

भारत भ्रमणसँग संविधान संशोधनलाई जोड्नुको कुनै सार्थक र तात्विक अर्थ छैन। बरू भारत भ्रमणका क्रममा गरिने सम्पूर्ण सन्धि/सम्झौता सार्वभौम नागरिकको जानकारीका लागि तुरून्तै सार्वजनिक गरिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्