२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रचण्डसँग सीमान्तकृतका अपेक्षा

प्रधान मन्त्री आफू सर्वहारा र सीमान्तकृतका लागि ज्यान हत्केलामा राख्दै आएको बताएरै भ्याउँदैनन्। यतिबेला उनी तिनै वर्गको प्रतिनिधित्व गरेर प्रमुख कार्यकारी हुन पुगेका छन्। अब यो वर्गको जीवनमा केही परिवर्तन आउला त?

प्रचण्डको फ्युजन परीक्षा

अहिले पुष्पकमलसँगको चुनौती, आशा र अपेक्षा भनेको के हो भने उनले आफ्नो जीवनमा धारण गरेका पाँचैवटा नामको व्यावहारिक फ्युजन गरेर नयाँ सन्देश दिन सक्छन् कि सक्दैनन् भन्ने हो।

प्रचण्डको प्रत्यागमन र संविधान

अन्ततः प्रधान मन्त्री केपी ओलीलाई विस्थापित गर्दै पुष्पकमल दहाल 'प्रचण्ड' प्रधान मन्त्री पदमा आसीन भएका छन्। एउटा कम्युनिस्ट प्रधान मन्त्रीको बहिर्गमनपछि अर्को कम्युनिस्ट प्रधान मन्त्रीको बहाली भएको छ, नेपालको राजनीतिक परिदृष्यमा। साना कम्युनिस्ट दलहरुसहित एमाले र एमाओवादी जस्ता दुवै ठूला कम्युनिस्ट दल तथा राजावादीसमेतको गठबन्धनमा नौ महिनापहिले ओली सरकार निर्माण भएको थियो।

प्रचण्डका आगामी चुनौती

नयाँ सरकारको योजनाकार भारतीय सत्ता हो भन्ने कुरालाई कसरी मिथ्या साबित गर्न सक्छ? यी सबैमा संयुक्त सरकारबाट सहयात्री नेकपा एमालेलाई छोड्दै नयाँ सहयात्रा काग्रेससँग सुरु गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै बहस केन्द्रित छ भने विरोधको केन्द्र, जवाफको केन्द्र, समस्याको हलको केन्द्र पनि उनै हुन्। त्यसैले कमरेड प्रचण्डले सामना गर्नुपर्ने आन्तरिक र वाह्य चुनौतीबारे नै छलफल केन्द्रित गरौँ।

न्याय टार्ने प्रचण्ड चाल!

१७ जुलाई 'अन्तर्राष्ट्रिय न्याय दिवस' हो। यसको पूर्वसन्ध्यामा नेपालको राजनीतिले फेरि अर्को कोल्टे फेर्न खोेजेको छ। पुष्पकमल दाहालको नेतृत्वको माओवादी केन्द्रले केपी शर्मा ओली सरकारको साथ छोडेको छ। नेपाली कांग्रेससँग आलोपालो गरेर उसले सरकारको नेतृत्व गर्ने भएको छ।

अग्निपरीक्षामा प्रचण्ड

आज राजनीतिका विषय अनेक छन् । खास गरी नेपालको इतिहासमा नै पहिलो पटक एक जना महिला प्रधान न्यायाधीशमा आसीन हुन पुग्नुभएको छ । भरखर आरम्भ लोकतन्त्रले विकसित लोकतन्त्रको अभ्यासलाई समेत निकै पछाडि पार्दै सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा एक विदूषी महिलालाई आसीन गराउनुअघि राष्ट्रपति पदमा विद्यादेवी भण्डारी र सभामुख पदमा ओनसरी घर्तीमगरलाई विराजमान गराइसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्