असमानता बढाउने अर्थशास्त्र
वर्तमान समय निकै पीडादायी छ। तीव्र बन्दै गएको असमानताका पृष्ठभूमिमा धेरै राष्ट्रका राजनीतिक नेताले गरिबको पक्षमा रहेका कार्यक्रमहरू कटौती गर्दैछन् र आप्रवासी तथा शरणार्थीविरुद्ध डर र घृणा फैलाइरहेका छन्।

वर्तमान समय निकै पीडादायी छ। तीव्र बन्दै गएको असमानताका पृष्ठभूमिमा धेरै राष्ट्रका राजनीतिक नेताले गरिबको पक्षमा रहेका कार्यक्रमहरू कटौती गर्दैछन् र आप्रवासी तथा शरणार्थीविरुद्ध डर र घृणा फैलाइरहेका छन्।
बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्ने क्षमता राख्ने भएकाले ओमिक्रोन भेरियन्टको प्रसारण तीव्र भएको र यसले अन्य भेरियन्टलाई प्रतिस्थापन गरेको अनुसन्धानकर्ताले बताएका छन्।
आफ्नो जीवनलाई सार्थक बनाउन सिकाएका थिए बाले स्वाभिमानको पहिलो कखरा लाखे नृत्यको धाय्ँ बाजाको ताल देवी नृत्यको खिं, भुस्याय्ँ, मुस्याय्ँ र मुहालीको संगीत उभिएर सभ्यताको खुला विश्वविद्यालयमा दाफा भजनको सुफी
मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।
काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्।
नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।
‘म यो उपलब्धिको जस लिने होडमा छैन, अझ धेरै चुनौती बाँकी छन् र काम गर्न धेरै बाँकी छ,’ मन्त्री शर्मा भन्छन् ‘प्राधिकरण प्रमुखमा कुलमानजी जस्तो सक्षम व्यक्ति छानेर ठिक गरेँछु भन्नेमा मलाई गर्व छ।’
विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू। ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो।
करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे। पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे? हेराैं फाेटाे र भिडियाेः
मुगुको ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य उतारिएको विशेष नागरिक शोः
अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ। प्रस्तुत छ रारा तालको प्रचुर सुन्दरता झल्काउने नागरिक शोः
सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन। रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ।
‘फेसबुक म्यासेन्जरमा मैले इमेल एड्रेस पठाउँछु, मेरो इमेलमा फोटो पठाउनुस् है।’ जाँदाजाँदै उहाँले दोहोर्याएर आफ्ना फोटोहरु पठाउन आग्रह गर्नुभयो। अंकल, मैले खिचेका तपाईँका तस्बिर हेर्दा यतिबेला मेरा आँखा रसाइरहेका छन्। म हजुरको जवाफ कुरिरहेको छु, तपाईँ कहाँ हुनुहुन्छ अंकल? एउटा प्रश्न सोधुँ? –फोटो पाएँ भनेर इमेलमा कहिले रिप्लाइ गर्नुहुन्छ? –रिप्लाइ प्लिज !
सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग राय लिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पूर्वप्रधानमन्त्रीसँगको छलफलमा दाहालले भारत भ्रमणकासम्बन्धमा सुझाव लिएका हुन्। पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध र सम्झौताहरु अगाडि बढाउन सुझाव दिएका छन्।
