७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कमल थापा


कमल थापाका लेखहरु :

'मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी'

समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन। निश्चय पनि व्यक्ति,दल र सरकार दोषी हुन्। तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

नयाँ वैकल्पिक शक्तिको उदय

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणसँगै नेपालको राष्ट्रिय राजनीतिमा फेरि एकपटक वैकल्पिक शक्तिको चर्चा सुरु भएको छ। लामो राजनीतिक अनुभव संगालेका, विगतमा राम्रो जनाधार भएका तथा मूलधारका प्रमुख राजनीतिक दलभन्दा केही फरक वैचारिक मान्यता र धरातल बोकेका व्यक्ति एकै स्थानमा खडा हुन गएपश्चात केही तरंग देखा पर्नु अस्वाभाविक होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्