समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान
रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।
रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।
जिल्लाको साखेजुङ गाउँमा कृषि विषय पढाइ हुने पूर्वाञ्चलकै ठूलो प्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको छ । करिब १० करोड रुपैयाँ लगानीको ‘रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट’ आउँदो वर्षभित्र सञ्चालन गर्ने लक्ष्य छ ।
सूचकांक र प्रगति प्रतिवेदनहरुले नेपालमा शिक्षाको पहुँचमा आमूल वृद्धि भएको देखाए पनि यहाँको समग्र शिक्षा पद्धति नै जीवन उपयोगी र स्थानीय अवसरहरु प्रष्फुटन गर्न सक्नेखालको छैन। शिक्षा पद्धतिले नै विदेश जान र परनिर्भर हुन अभिप्रेरित गर्छ।
काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संचालक समीतिको बैठकले सोमबार कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन गरेको छ।
नेपाली भाषाको वर्णविन्यास र लिपिमा भएको भाँडभैलोप्रति यसअघिका समर्थक पनि सच्च्यिन थालेका छन्। भाषिक अराजकताप्रति चुप लागेका पनि मुखरित हुन थालेका छन् तर आफूले अधिकार क्षेत्रलाई नाघेर गरेको निर्णय र परिपत्रका विषयमा शिक्षा मन्त्रालय किन मौन?
शिक्षा दिवस मनाउन सवैको स्वर एक होस, संविधान कार्यान्वयन गर्दा हाम्रो देश नटुक्रियोस ! उल्लिखित गीतका हरफहरु कुनै कविका रचना या दिग्गज नेताका भाषणका अंश होइनन्।
छ दिनअघि अमेरिकामा सुरु भएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को सम्मेलनमा पशु–चौपाया उपचारमा प्रयोग गरिने औषधि 'डाइक्लोफेनाक' प्रतिबन्धको प्रस्ताव जब स्वीकृत भयो, नेपालबाट सहभागी करिब एक दर्जन संरक्षणविद् आश्चर्यमा परे। त्यसो त उनीहरुलाई यो प्रस्ताव दर्ता हुनु नै अचम्म लागेको थियो।
त्रिभुवन विश्वविद्यालयले एक वर्षे योग डिप्लोमा कक्षा सञ्चालन तयारी गरेको छ। विश्वविद्यालयको संस्कृत विभागको पहलमा योग शिक्षा पठनपाठन शैक्षिक उपाधिकै रुपमा गराउने तयारी भएको जानकारी योग शिक्षक डा.सुबोध शुक्लाले दिए।
पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ।
त्रिभुवन विश्वविद्यालयका आंगिक भनेर चिनिएका र ऐतिहासिक पृष्ठभूमि बोकेका पद्मकन्या, आरआर, त्रिचन्द्र, महेन्द्ररत्न ताहाचल, महेन्द्र मोरङ विराटनगर, हात्तीसार धरान, पृथ्वीनारायण पोखरालगायतका ठूलाठूला क्याम्पसमा जम्मा विद्यार्थी कति होलान्? पहिला पहिलाका वर्षमा जस्तो विद्यार्थीको भीड अब यी क्याम्पसमा देख्न पर्दैन, बरु विद्यार्थीभन्दा पढाउने प्राध्यापक नै संख्यामा धेरै छन् भन्दा अत्युक्ति हुँदैन।
चीनका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा यौनविज्ञले विद्यालय स्तरबाटै यौन शिक्षा नदिँदा अहिलेको युवापुस्ताा यौन तथा प्रजनन् सम्बन्धी बुझाइमा कमी भएको औंल्याएका छन् ।
शिक्षा ऐन, २०२८ को आठौँ संशोधन विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई २०७३ असार १५ गते प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ। यो ऐन नेपाल राजपत्रमा मिति २०७३/३/१५ मा नै प्रकाशित भएको छ। ऐनको दफा १ संक्षिप्त नाम र प्रारम्भको उपदफा (२) मा 'यो ऐन तुरुन्त प्रारम्भ हुनेछ' भनिएपछि शिक्षा (आठौँ) संशोधन ऐन, २०७३ शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको र प्रमाणीकरण भइसकेको अवस्थामा ऐनको आठौँ संशोधनले परिवर्तन गरेका विषय तुरुन्तै प्रभावमा आइसकेका छन्।
'शिक्ष्' आधार पद र 'अक' परसर्गको योग भएर 'शिक्षक' शब्द बनेको हो। यसलाई स्थान र तहअनुसार शिक्षक, प्राचार्य, गुरु, प्राध्यापक एवम् स्त्री वाचनमा गुरुआमा र शिक्षिका भन्ने गरिएको छ। अङ्ग्रेजीमा टिचर र प्रोफेसर भनिए पनि मिस, म्याडम र सर विद्यार्थीका ओठमा रत्तिएका अतिप्रिय तथा निकटका सम्बोधनीय शब्द हुन्।
मुगु-मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ । नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।
काठमाडौं-बाग्लुङकी विष्णु महतले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरको अन्तिम परीक्षा दिएकी छन्। ताहचलस्थित महेन्द्ररत्न क्याम्पसकी विद्यार्थी उनी आगामी पुसमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुँदैछिन्।