२० असार २०८१ बिहीबार
image/svg+xml
भीष्म बाँस्कोटा


भीष्म बाँस्कोटाका लेखहरु :

कापिटी स्मृतिका डोब

कापिटी द्वीपको जङ्गलमा चराहरू भुर्रभुर्र उडेका देखिन्थे। त्यो ठाउँ चरा पर्यटकका लागि पनि प्रसिद्ध रहेछ। ती दुर्लभ चराको नाउँ पनि स्थानीय माउरी भाषामै राखिएको रहेछ। त्यो ठाउँ काका, सानो किवी, किङकाङ, टिकी, हिही जस्ता थल र समुद्री चराको गुँड नै रहेछ।

सम्पदा पुनर्निर्माणका डेढ वर्ष

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष पूरा भइसकेको छ। त्यसबीचमा मुलुकको पहिचान र सार्वजनिक सम्पत्तिका रूपमा रहेका हाम्र्रा ऐतिहासिक एवं पुरातात्विक धरोहर के÷कति संख्यामा बनिसके, कति निर्माणाधीन अवस्थामा छन् अनि त्यस्ता सम्पदाको पुनर्निर्माण एवं पुराना बस्तीको पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण के–कस्तो अवधारणका साथ अगाडि बढिरहेको छ भन्नेबारे आमनागरिकमा गम्भीर चासो हुनु स्वभाविकै हो ।

नेपाल-जापान सांस्कृतिक सम्बन्ध

सन् १९५० को दशकपश्चात प्रजातन्त्र आगमनसँगै नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गर्न थालेको सन्दर्भमा २०७३ भदौ १६ गते नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ नेपालमा विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ।

शिक्षाका लागि पुस्तकालय

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ।

पहिचान र साँघुरिँदो राष्ट्रियता

संस्कृति मानवीय सिप, लगन, श्रम र मेहनतको प्रतिफल हो। विश्वभरका मानवद्वारा सिर्जित संस्कृति विश्व संस्कृतिको दायराभित्र पर्छ। विश्व श्रम बजारमा विश्व संस्कृतिका अनेकन् रंग र आयाम सिर्जना भई चाकाचुलीझैँ फनफनी घुमिरहेछन्। अमूर्त संस्कृतिको बाहकका रूपमा रहेको भाषाको निश्चित सीमा नभएझैँ विश्व संस्कृति विश्वजनिन मानव सिप र मेहनतमा मौलाएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्