१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ। ५ सय जनाको पिसिआर परीक्षण गर्दा ३७ र १ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ओस्लोमा क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोन संक्रमण भएको आशङ्का

गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन्।

प्रदेश १ मा ६२ कोरोना संक्रमणमुक्त, ३३ जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन्।

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ४०३ जनाको पिसिआर र एण्टिजेन विधिबाट परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

‘ओमिक्रोन भेरियन्ट’ आजको मितिसम्म अध्ययनकै विषय छः डा. शेरबहादुर पुन

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।

प्रधानन्यायाधीश जबरा अस्पतालमा भर्नाः सर्वोच्चमा सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश बिना अदालत सञ्चालन हुन नसक्ने भन्दै कानुन व्यवसायीहरूले कायमुकायम कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि बुधबारको इजलास प्रभावित भएको छ।

ओमिक्रोनबाट जोगिन तयार रहन आग्रह

गत साता मात्र दक्षिण अफ्रिकामा देखिएको यो भाइरसको विश्वव्यापी प्रसारण हुन सक्ने बताउदै संगठनले आफ्ना १९४ सदस्य राष्ट्रलाई खोप अभियानलाई तीव्रता दिन र स्वास्थ्य सेवा प्रणालीलाई चुस्त राख्न अनुरोध गरेकोछ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्।

विस्तृत शान्तिसम्झौताका १५ वर्ष: राजनीतिक चक्रव्यूहमा संक्रमणकालीन न्याय

विस्तृत शान्तिसम्झौताले अझै पूर्णता पाउन सकेको छैन। मूलतः सम्झौताका तीन कार्यभार सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय सम्पादनमध्ये संक्रमणकालीन न्यायको पाटो अझै ओझेलमा छ। द्वन्द्वपीडितको न्याय पाउने सपना अधुरै छ। राजनीतिक खिचातानीसँगै सरकार र राजनीतिक दलहरूले इच्छाशक्ति नदेखाउँदा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन नसकिएको हो।

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्