८ वैशाख २०८१ शनिबार
समाज

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्।

सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि संक्रमित भएका छन्। उनले आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिँदै प्रधानन्यायाधीश जबरा भने सोमबार अस्पताल भर्ना भएको जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०७८ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App