विदेशमा सीप सिकेर स्वदेशमा लगानी
हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ। यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ।
हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ। यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ।
उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
एमाले प्रदेश १ कमिटीले शनिबार विराटनगरमा मिसन ग्रासरुढ अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको जानकारी दिइएको हो।
पोखराको लेकसाईडस्थित लेकसाइड सेन्टर भवनमा भीषण आगलागी भएको छ। भवनमा बित्तीय संस्था, बैंकका एटिम लाउन्ज, सेलवेज डिपार्टमेन्टल स्टोर्स, टे«किङ सप र रेस्टुरेन्ट लगायतका छन्।
पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो।
सामसङ ग्यालेक्सी एस २३ सिरिज बुधाबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको हो
सामसङले ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ सार्वजनिक गरेको छ।
पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।
सातौं वरीयताका दिनेश प्रजापतिले बिहीबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन्।
भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पाेरेसन (एनएचपीसी) लिमिटेडले २१ महिनाभित्रै ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने भएको छ।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।
विद्युतीय र ऊर्जासँग सम्बन्धित ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।