१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङको ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा

सामसङ ग्यालेक्सी एस २३ सिरिज बुधाबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको छ।

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइलहरू सामसङका सह उपाध्यक्ष सुङ जुनपार्क, निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल के सी र मिस नेपाल २०२२ सुश्री प्रियंका रानी जोशीद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो।

प्रकाशित: २७ माघ २०७९ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App