३ वैशाख २०८१ सोमबार
अर्थ

सामसङको ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा

सामसङ ग्यालेक्सी एस २३ सिरिज बुधाबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको छ।

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइलहरू सामसङका सह उपाध्यक्ष सुङ जुनपार्क, निर्देशक प्रणयरत्न स्थापित, नायक अनमोल के सी र मिस नेपाल २०२२ सुश्री प्रियंका रानी जोशीद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो।

प्रकाशित: २७ माघ २०७९ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App