१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

नयाँवर्ष स्वागतार्थ रातभर झुम्यो लेकसाइड

अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।

एयर सोलुसन्स सम्मेलन सम्पन्न

एलजीले ऐयर सोलुसन्स सम्मेलन सम्पन्न गरेको छ। यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टीकर’ टाँस्ने अभियान सुरु

जाडो मौसममा हुस्सुले गर्दा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि मोरङ ट्राफिक कार्यालयले सावरी साधनमा ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको छ ।

दुईवटा खरिद गर्दा एउटा टिकट निःशुल्क

सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ। बैंकले आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको हो।

विश्वकप फुटबलः रातभर जागा छ पर्यटन बजार

बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ।

कृषकको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै लेकवेशी नगरपालिका

कृषि पेशाको संरक्षण गर्दै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाले सबै घरधुरीको तथ्याङ्क संकलन गरेर कृषकहरुको वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न लागेको हो।

लेकसाईडमा खुल्यो हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज

पोखराको लेकसाईडमा १२ करोड रुपैयाँ लगानीमा हिमालयन ग्लोरी ईन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज सञ्चालनमा आएको छ। पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’को लगानीमा पोखराको हल्लनचोकमा होटल तथा लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

‘जलविद्युत् आयोजनाको पिपिए खुरुखुरु खोल्नुस्’

अर्थमन्त्री शर्माले फिन इलेक्ट्रो टेक २०२२ को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। मन्त्री शर्माले बिहीबार राजधानीमा आयोजित उक्त कार्यक्रममा मन्त्रीपरिषद्को बैठकले अनुमति दिँदा पनि विद्युत्को पिपिए नखुलाउनु दुर्भाग्यपूर्ण भएको बताए।

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँशहर चहार्दै हिंड्छन्।

कास्की–३ः एमालेको झिनो अग्रता, घण्टी पछिपछि

कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन्।

झापा ५ को मतगणना सुरू

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्