उत्तर प्रदेश हत्याकाण्ड न्याय दिन ४२ वर्ष
सन् १९८१ को ३० डिसेम्बरको साँझको उक्त घटना उत्तर प्रदेशको साधुपुरका प्रौढ बासिन्दाको सम्झनामा अझै ताजै छ।
सन् १९८१ को ३० डिसेम्बरको साँझको उक्त घटना उत्तर प्रदेशको साधुपुरका प्रौढ बासिन्दाको सम्झनामा अझै ताजै छ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजाको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ।
प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्।
उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने बताए।
संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।
रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ।
रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो।
हत्यापछि आरोपित शैलेन्द्र चौधरी फरार छन्। मृतकका परिवारले चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरी २९ गते नै दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजानिक गर्न माग गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका ७ का २४ वर्षीय मोहमद गुलाम मंसुर भन्ने रवानी मंसुरको मृत्यु प्रकरणमा उनकै साथीको संलग्नता देखिएको छ।
धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ
घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।
वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।
हत्यापछि निरुले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२/१३ सय नगद रूपैयाँ निकालेर विश्वकर्मा त्यहाँबाट निस्किएको ब्युरोको दाबी छ।