९ आश्विन २०८१ बुधबार
image/svg+xml

संशोधन गरेरमात्र एमसिसी पास : सांसद राई

नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं सांसद राईले केही प्रावधान संशोधन गरेरमात्र एमसिसी पास गर्न सकिने बताएका हुन्।

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

गठबन्धनका गथासा

अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा पोखरेल

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई एसको जिल्ला कमिटीमा रुपान्तरण गरेको बताए।

लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर, झाँक्रीको जिल्ला गुल्मीमा निल

राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

डोल्पाका ४२ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ जना छन्।

जिसस प्रमुखसहित ११ जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जना मात्र नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन्। एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख एमालेमै रहेका छन्।

जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव छैनः ओली

माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरेका बेला ओलीले पुरानै अवस्थामा फर्कन नसकिने बताएका हुन्।

सभामुखविरुद्ध ओलीले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले पक्षलाई छलफलमा बोलाएको छ।

सुदूरपश्चिम र प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठूलो दल

संघीय संसदमा ३० जनाले एकीकृत समाजवादी पार्टी रोजेका थिए। तर प्रदेशसभामा भने ५४ जना पुगेका हुन्। माधव नेपालले सुदूरपश्चिम, प्रदेश २, बागमतीमा धेरै सांसद लगेका छन्। सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश २ मा पनि ठूलो दल बनेको छ।

सभामुख गठबन्धनको मतियार हुन्: ओली

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन्। जबर्जस्ती मेजमानीको रुपमा आएको पाहुना भन्दै उनले यो सरकार धेरै दिन नटिक्ने बताएका हुन् ।

ओलीले अस्वीकार गरे सरकारको प्रस्ताव

ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्ट एकताको झण्डा उठाउँछु: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन्। उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्