योगेश भट्टराई भन्छन्ः प्रधानमन्त्री ज्यू, ढिला नगरि घर फर्किनुस्
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटन भएपछि प्रदेश सरकारमा पनि त्यसको बाछिटा देखिएको छ। प्रदेश मुख्यमन्त्रीलाई अविश्वास प्रस्ताव लैजाने तथा मन्त्री हटाउने क्रम चलिरहेको छ।
नेकपा नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद भंग गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर भए पनि पार्टी एकता जोगाउनु पर्नेमा त्यसो नगरेको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अर्को सुनुवाई पुस २९ गतेलाई तोकिएको छ। संवैधानिक इजलासमा रहेको उक्त मुद्दाको आजदेखि सुनुवाई थियो।
संसद विघटनविरूद्धको मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले विवाद गरेपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लालटिन जुलुस निकालेको छ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लाल्टिन जुलुस निकाल्दैछ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा आज लाल्टिन जुलुस निकाल्न लागेको हो।
सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेतृ बिना मगरले प्रधानमन्त्री केपी ओलीले पदका लागि संसद विघटन गरेको बताकी छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन जघन्य राजनीतिक अपराध भएको बताएकी छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट ऐतिहासिक कदम चालिएको दाबी गरेका छन्।