मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान
हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ।
हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ।
जेन-जी आन्दोलनले २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको निर्वाचन दुई वर्षअघि ल्याइदिएको छ।
सबैभन्दा ठुलो खुलासा चौथो बुँदामा छ ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ।
अति विपन्न परिवारका सत्यनारायण साफीले दिनभर मजदुरी र रातभर पढाइ गर्थे।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।
दक्षिण एसियाको पछिल्लो राजनीतिक परिदृश्यमा बंगलादेश आज अस्थिरता, अराजकता र अनिश्चितताको प्रतीक बनेको छ।
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्।
हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए।
जुम्लाको सदरमुकाम खलंगामा सञ्चालित दर्जनौं ट्युसन तथा कोचिङ सेन्टरहरू अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ।
नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा पुगे पनि गगन थापाले आफ्नो विद्रोही छविलाई भने कायमै राखेका छन् । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली कार्यकारी पद महामन्त्री पाएका थापा १४औं महाधिवेशनपछिका चार वर्षमा अक्सर पार्टीभित्र विद्रोही नेताका रूपमा प्रस्तुत भएको कांग्रेस नेताहरूको बुझाइ छ ।
चलचित्र कल्लीको टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता आफ्नो सामान्य भूमिकाभन्दा फरक अवतारमा देखिएका छन्।
कार्की आफ्नै पूर्व अभिव्यक्तिलाई बिर्सेर ठुला दलका शीर्ष नेताको अनुहार हेर्ने मात्र होइन, उनीहरूसँगै सल्लाह–सुझाव लिएर काम गर्ने अवस्थामा पुगेको देखिएको छ।