५ आश्विन २०८१ शनिबार
image/svg+xml

डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (फोटो फिचर)

प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।

डा. केसीको समर्थनमा प्रदर्शन

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। झरीको पनि प्रवाह नगरी केसी समर्थक सडकमा आएका हुन्।

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरीमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ।

थाइल्याण्डको सरकारका विरुद्ध हजारौँको प्रदर्शन

थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैंककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ। उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए। राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन्।

उपचार नपाएको भन्दै वीरगन्जमा प्रदर्शन

कोरोना बाहेकका समान्य बिरामीलाई अस्पतालहरुले उपचारको लागि भर्ना नगरेपछि मानिसहरुको ज्यान गएको भन्दै वीरगन्जमा प्रदर्शन भएको छ। निषेधाज्ञालाई तोडेर सयौं सर्वसधारणले बिहान ११ बजेदेखि प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनप्रति कठोर बन्दै सरकार

शान्तिपूर्ण तबरले आफ्ना माग राख्न र सरकारलाई जिम्मेवार बनाउन सडकमा निस्किएका युवाप्रति सरकार कठोर बन्दै गएको छ। कोरोना भाइरस रोकथाममा सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन शुक्रबार बालुबाटार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरूप्रति सरकारले दमनको नीति लिएको हो।

प्रधानन्यायाधीशविरुद्ध सडकमा प्रदर्शन

पत्नी गीता ढकालको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संयुक्त इजलासबाट भएको फैसलाविरुद्ध सडकमा आन्दोलन सुरु भएको छ।

सैलुन खोल्न माग गर्दै इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।

सैलुन खोल्न माग राखेर इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।

‘ई’ को समर्थनमा प्रदर्शन

सोमबार बसन्तपुर दरबारमा ‘ई’ को समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । उनीहरुले ‘अत्ति भो’, ‘लाचार नबन सरकार’ लगायतका नाराहरू लेखिएका पम्प्लेट देखाउँदै प्रदर्शन गरेका थिए । पिसिआर जाँच, क्वारेन्टिनको गुणस्तर बढाउन र युवाहरूको सत्याग्रहलाइ समर्थन गर्दै भएको शान्तिपुर्ण प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा साधुसन्तको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् ।

भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको प्रदर्शन

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

बर्दिया निकुञ्जका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रदर्शन

ठाकुरबाबा नगरपालिका–९ मा जग्गा अतिक्रमण गरेर बसेका स्थानीयले निकुञ्ज प्रशासन विरुद्ध प्रदर्शन गरेका छन्।

सुरक्षाको माग गर्दै चिकित्सक प्रदर्शनमा

कोरोना संक्रमण (कोभिड–१९) महामारीको परवाह नगरी उपचारमा खटिएका चिकित्सकलाई कुटपिट भएको विरोधमा प्रदेश १ का चिकित्सकले मंगलबार धरानमा प्रदर्शन गरेका छन्।

चितवनमा सोती नरसंहारको विरोध प्रदर्शन

रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका दोषीलाई कारबाहीको माग गर्दै चितवनको रत्ननगरमा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्