८ वैशाख २०८१ शनिबार
फोटो फिचर

डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (फोटो फिचर)

चिकित्सा शिक्षामा सुधारको माग गरी सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ। युवाहरुले उनको सत्याग्रहको समर्थनमा माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले १६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।  प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

खुशी 14.3%
दुखी 14.3%
अचम्मित 0%
हास्यास्पद 28.6%
क्रोधित 42.9%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App