४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद विघटनविरूद्ध माईतीघरमा प्रदर्शन

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ। संसद विघटन असंवैधानिक तथा अवैधानिक रहेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

कांग्रेस जागेकै हो त ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि आन्तरिक किचलोमा अलमलिएको नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्‍यो। जनअपेक्षाअनुसार शक्तिशाली (झन्डै दुई तिहाइ बहुमत) सरकारले कामभन्दा कुरा मात्रै गर्दा जनतामा निराशा बढ्दै गएको छ।

सरकारविरुद्ध कांग्रेस सडकमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए।

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

दाङमा राजावादीको प्रदर्शन

राजसंस्था पुनःस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरिएको छ। राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले शक्ति प्रदर्शन गरे।

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

केहीदिन यता देशभर राजाको पक्षमा प्रदर्शन भइरहेको छ । ती गतिविधिले काठमाडौं उपत्यकाभित्र पनि व्यापकता पाइरहेको छ । सरकारको विपक्षमा प्रदर्शन गर्दा प्रशासनले रोक्ने प्रयास गरेपछि त्यो लोकतन्त्रविपरीत मानिएको छ ।

किन भइरहेछ राजावादी प्रदर्शन ?

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् ।

बर्दिबास घटनाः निषेधाज्ञा तोड्दै प्रदर्शन जारी

प्रदर्शन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागि बर्दिबासका एक जनाको मृत्यु भएपछि स्थानीयहरुले बुद्यबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन्।

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ।

ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि

ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ।

बलात्कारविरुद्ध गोरखामा प्रदर्शन

बढ्दो बलात्कार र हिंसाका विरुद्ध गोरखामा शनिबार युवतीहरुले प्रदर्शन गरेका छन्। स्वस्फूर्त भेला भएका २५ भन्दा बढी युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन्।

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन्।

माईतीघरमा प्रदर्शनकारीको प्रश्न : राष्ट्रपति किन मौन ?

बलात्कारका घटनाविरुद्ध स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन्। कालो कपडा लगाएका उनीहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारबा घटना बढिरहँदा सरकार किन मौन रहेको भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजायँ दिन माग गरे।

डा. केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। यहाँ बेग्लाबेग्लै पक्षले डा. केसीको सर्मथनमा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्