२० पुस २०८२ आइतबार
image/svg+xml

विद्यार्थीलाई आशा जगाउन नसकेको सिँजा क्याम्पस

न बजेट आयो, न शिक्षक दरबन्दी, न त पूर्वाधार सुधार नै भयो। यसको परिणामस्वरूप क्याम्पस बिस्तारै नाम मात्रको शैक्षिक संस्थामा सीमित हुन पुगेको छ।

भीमफेदी-कुलेखानी सडकखण्डमा सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

बयान लिन पुगेको टोलीलाई ओलीको जवाफ- मिडियातिर पनि बोलेको छु, त्यहीँ हेर्नुस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको घटनाबारे बयान लिन पुगेको जाँचबुझ आयोगको टोलीलाई आफूले सार्वजनिक रूपमै धारणा राखिसकेको भन्दै सञ्चारमाध्यमका सामग्री हेर्न सुझाएका छन्।

मुलुक तुरुन्तै हर्कवादमा नहिँडे भेनेजुएलाको नियति आइलाग्छ: साम्पाङ

आइतबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले देशलाई हर्कवादको बाटोमा नडोर्‍याए नेपालको अवस्था पनि भेनेजुएलाको जस्तै हुने जिकिर गरेका हुन्।

अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली

किसानको दबाबपछि कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्लेको नेतृत्वमा पाँच सदस्यीय टोली जुम्ला आएर तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका स्याउ बगैंचामा निरीक्षण गरेको थियो।

धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाही गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्ने निर्णय गरेको छ।

नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने पहल जारीः सञ्चारमन्त्री खरेल

मन्त्री खरेलले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको बताए ।

भेनेजुएलामाथि नियन्त्रण गर्ने ट्रम्पको योजनामा धक्का, मादुरो समर्थककै नियन्त्रणमा काराकास

हाल अन्तरिम राष्ट्रपतिको भूमिकामा रहेकी डेल्सी रोड्रिगेज मदुरोको नजिकको विश्वासपात्र मानिन्छिन् । उनी लामो समयदेखि मदुरोसँगै रहेर काम गरेको र सत्ताको भित्री घेरामा सक्रिय रहेको बताइन्छ ।

प्रधानमन्त्री कार्कीका श्रीमान सुवेदी थप उपचार गर्न भारत जाने

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या आएको छ ।

बेलायत पठाइदिन्छु भन्दै लाखौँ ठग्ने तीन जना पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरक ठगीका घटनामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङबाट पक्राउ

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।

चितवन-१ बाट ६ जनाको नाम सिफारिस गर्दा परेनन् सुरेन्द्र पाण्डे

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले चितवन- १ बाट ६ जनाको नाम सिफारीस गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्