जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।
एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।
संसद्को पूर्वाधार विकास समितिका सांसदहरूले ऊर्जाक्षेत्रको विकासका लागि सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।
सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।
नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ।
नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको संगठन बिस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दबाब दिएका छन्।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।