२ माघ २०८१ बुधबार
image/svg+xml

लोकनिष्ठाको पर्व ‘सामा-चकेवा’

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनुपर्छ।

परिणाम

मेरो हतारिने बानी। मनमा लागे बोलिहाल्नुपर्ने। यस्तो बानी कतै त ठिकै हुने, कतैकतै भने झपारिइनुपर्ने।

राजेन्द्र कार्कीको ‘खाइराइड’ को चर्चा

त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरको आयोजनामा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ परिचर्चाका साथ कविता गोष्ठी र सिर्जना वाचन कार्यक्रम भएको छ।

टिकटकमाथि प्रतिबन्ध: भ्रम र यथार्थ

नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ।

मनको कथा

‘तनलाई मस्तिष्कको जिम्मा लाएर उड्यो मन। मस्तिष्कले कर्मकाण्डी बनायो। कति निरस, कति उदास, जर्जर मरुभूमि जस्तै लाग्ने यो मन बिनाको जीवन।’

संस्कृति जोगाउन दलित समुदाय अग्रसर

देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ। शहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ।

देउसुरे

सेल रोटी, जैविक रक्सी, फूलमाला, दियो, दक्षिणा नाङ्गलोमा सजाई माइचाङ्ग बाहिर निस्कदा मादलको आवाज मधुरो हुँदै जाँदै थियो।

जगेर्ना गरिंदै लोक भजन

बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराखेका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो।

तिहार

‘सप्तरंगी टिका! मखमली र सयपत्री फूलको माला! झिलिमिली झल्लर! देउसी र भैलो! तँलाई किन रमाइलो लाग्दैन्?’

संस्कृति उत्थान

संस्कृति उत्थान समूहले देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो। भट्याउने नाइकेलाई ’देउसी रे !’ भन्दै अन्यले साथ दिएका थिए।

लाकोजूको पनौतीका केही जात्रापर्वहरूकाे लोकार्पण

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ।

‘जिज्ञासु’ काे कचहरीमाथि विमर्श

ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले कथाकार कल्पना पौडेल ‘जिज्ञासु’काे कथासंग्रह ‘कचहरी’को विमर्श तथा कथाकारलाइ सम्मान गरेको छ।

देवकोटा जन्मजयन्तीमा काव्य गोष्ठी

आनन्दआश्रम, फापरथुम स्याङ्जाको निर्माण हुँदै गरेको भवनमा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीका उपलक्षमा विद्यर्थीहरूका बिचमा अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता सहितको भव्य साहित्यिक गोष्ठी सम्पन्न भएको छ।

फैलिएर हाँसेको गोसाइँकुण्ड

साँच्चै नै शब्दमा अव्यक्त छ गोसाइँकुण्डको सुन्दरता। आफ्नो छातीमा अपार जलराशि बोकेर सजिएको यस कुण्डले संसारभरका प्रकृतिप्रेमीलाई आफूतिर आकर्षित गरेको छ।

व्याकुल अस्मिता

छोरीहरूका लागि आफ्नै घर पनि सुरक्षित भएन। आफूलाई पूर्ण रूपमा शिक्षित र सम्पन्न दाबी गर्ने परिवारभित्रै त यस्तो घटना हुन्छ भने अलि गरिब, अशिक्षित अनि रुढीग्रस्त परिवारमा के हालत होला?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्