चितवनमा सत्याग्रहको विमर्श
कथाकार सूर्य लाकोजूको कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श चितवनमा भएको छ।
कथाकार सूर्य लाकोजूको कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श चितवनमा भएको छ।
त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएझैं लाग्छ।
देवीभक्त लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो। उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो।
ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउँछ।
पर क्षितिजसम्म सन्नाटा छाएको छ चराको चिर्विर, झर्नाको छङछङ ढिकीले गाएको ढिकीच्याउँ, जाँतोको घुनघुनबाहेक निस्कदैन अचेल केटाकेटीको आवाज, गोठालाले बजाएको सुसेली, खेतालाले गाएको जेठे भाका, असारे भाका।
परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। ज्यान जोगाउन निकै गाह्रो थियो। सरकार पक्ष र विद्रोही पक्ष जसले जति बेला पनि मान्छे मार्थे। मान्छे मार्नु सामान्य कुरा थियो।
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।
उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने कृति हो। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार ,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ।
नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।
नेपालभाषाका आधुनिक कवि तथा लघुकथा लेखक डा. आनन्द जोशीको ‘प्यकालँय् जि जि’ लघुकथासंग्रह लाई याताज श्यामविश्व पुरस्कार प्रदान गरिएको छ।
रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह«ो छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ।